नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि संगीता पहाडीसहित १७ जनाले दिए आवेदन

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म १७ जनाले आवेदन बुझाएको सञ्चार मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि … Continue reading नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि संगीता पहाडीसहित १७ जनाले दिए आवेदन